बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस्, देउवा पक्षको बागमती प्रदेशस्तरीय भेला

बुधबार, ३० वैशाख २०८३, १३ : ३८
बुधबार, ३० वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसको देउवा पक्षले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने उद्देश्यले काठमाडौँमा बागमती प्रदेशस्तरीय भेला आयोजना गरेको छ।
  • निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूहले यो भेलाको संयोजन गरेको छ।
  • यसअघि यो समूहले कोशी प्रदेशको विराटनगरमा प्रदेशस्तरीय भेला सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले बुधबार काठमाडौँमा बागमती प्रदेशस्तरीय भेला आयोजना गरेको छ। पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउने उद्देश्यका साथ बागमती प्रदेशका नेता तथा कार्यकर्ताहरूको भेला बोलाइएको हो।

iitar samuha bhela (3)

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूहले यो भेलाको संयोजन गरेको छ। यसअघि नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा वैशाख २३ गते बसेको समूहको बैठकले बागमती प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय गरेको थियो। 

iitar samuha bhela (9)

पार्टीको आन्तरिक संगठन र वर्तमान राजनीतिक अवस्थाबारे छलफल गर्न यो भेला महत्त्वपूर्ण हुने नेताहरूको भनाइ छ। यसअघि यो समूहले कोशी प्रदेशको विराटनगरमा प्रदेशस्तरीय भेला सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

iitar samuha bhela (1)iitar samuha bhela (2)iitar samuha bhela (4)iitar samuha bhela (5)iitar samuha bhela (6)iitar samuha bhela (8)iitar samuha bhela (10)iitar samuha bhela (11)iitar samuha bhela (12)iitar samuha bhela (13)iitar samuha bhela (14)iitar samuha bhela (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप