संसद् बैठक
प्रधानमन्त्री उपस्थित नभएमा सदन बहिस्कार गछौँ : सांसद राई
बिहीबार, ३१ वैशाख २०८३, ११ : ५०
सारांश
- श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएमा सदन बहिस्कार गर्ने बताएका छन् ।
- उनले प्रधानमन्त्री बालेन्द्र शाहले सदनलाई बेवास्ता गरेको हो भन्दै प्रश्न गरे ।
- उनले सदनमा सबैको कुरा प्रधानमन्त्रीले सुन्नुपर्ने र सांसदले जनताको कुरा उठाउने बताए ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारको नीति तथा कार्याक्रम माथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएमा सदन बहिस्कार गर्ने बताएका छन् । प्रतिनिधिसभाको चलिरहेको बैठकमा उनले भने, ‘नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री नआए हामी संसद् बैठक बहिस्कार गछौँ ।’
उनले प्रधनमन्त्री बालेन्द्र शाहले सदनलाई बेवास्ता गरेको हो भन्दै प्रश्न गरे । उनले सदनमा सबैको कुरा प्रधानमन्त्रीले सुन्नुपर्ने बताए । सांसदले सदनमा व्यक्तिगत कुरा उठाउने होइन, जनताको कुरा उठाउने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण