सार्वजनिक सेवा प्रसारण संस्था : हिजो दरखास्त आह्वान, आज रद्द
शुक्रबार, ०८ जेठ २०८३, ०६ : ३०
काठमाडौँ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको दरखास्त प्रक्रिया रद्द गरेको छ ।
मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै हिजो (बिहीबार) मात्र प्रकाशित गरिएको दरखास्त आह्वान सम्बन्धी सूचना रद्द गरिएको जानकारी दिएको हो ।
विशेष कारणवश भन्दै मन्त्रालयले उक्त सूचना रद्द गरेको हो । रिक्त अध्यक्ष पदपूर्तिका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त माग गर्दै हिजो मात्रै मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको थियो ।

हेर्नुहोस् हिजोको सूचना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण