बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

धनगढीमा नेपाली कांग्रेस संस्थापन इतर पक्षको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु

आइतबार, १० जेठ २०८३, १० : ४०
आइतबार, १० जेठ २०८३

सारांश

  • नेपाली कांग्रेस सुदूरपश्चिम कार्य समितिको धनगढीमा प्रदेश स्तरीय भेला सुरु भएको छ।
  • यो भेला देउवा पक्ष नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आयोजना गरेको हो।
  • भेलामा पार्टी सभापति वीर बहादुर बलायर, नेता रमेश लेखक, एनपी साउद, नैनसिंह महर लगायत देउवा पक्षका नेता तथा कार्यकर्ताको सहभागिता छ।

कैलाली। नेपाली कांग्रेस सुदूरपश्चिम कार्य समितिको धनगढीमा प्रदेश स्तरीय भेला सुरु भएको छ। यो भेला संस्थापन इतर पक्ष नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आयोजना गरेको हो।

भेलामा नेपाली कांग्रेस पार्टी सभापति वीर बहादुर बलायर, नेता रमेश लेखक, एनपी साउद, नैनसिंह महर सुदूरपश्चिम प्रदेशका देउवा पक्षका नेता तथा कार्यकर्ताको सहभागिता छ। 

कार्यक्रममा नेता कार्यकर्ता बाक्लो उपस्थिति छ।

sudur congress

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप