मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
सचिवालय बैठक

एमाले केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने

आइतबार, १० जेठ २०८३, २१ : ३५
आइतबार, १० जेठ २०८३

सारांश

  • नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने तय भएको छ।
  • सचिवालय बैठकले असार दोस्रो साता बैठक राख्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
  • अध्यक्ष र महासचिवबिच परामर्श गरी केन्द्रीय कमिटी बैठकको मिति तोकिने छ।

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने तय भएको छ।

सचिवालय बैठकले असार दोस्रो साता बैठक राख्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। 

उनका अनुसार अध्यक्ष र महासचिवबिच परामर्श गरी केन्द्रीय कमिटी बैठकको मिति तोकिने छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप