फोटो फिचर
इयूमा आबद्ध देशका राजदूतसँग प्रधानमन्त्रीको छलफल, ‘वान टु वान’ फोटो सेसन (तस्बिरहरू)
मङ्गलबार, १२ जेठ २०८३, १५ : २६
सारांश
- प्रधानमन्त्री बालेन शाहले युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गरेका छन्।
- भेटमा नेपाल–युरोपेली सङ्घ सम्बन्ध, आपसी सहकार्य, विकास साझेदारी, लगानी, व्यापार, पर्यटन तथा समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो।
- प्रधानमन्त्रीले राजदूत तथा मिसन प्रमुखहरूसँग वान टु वान फोटो समेत खिचाएका थिए।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा काठमाडौँ र नयाँदिल्लीस्थित इयू आबद्ध देशका राजदूत तथा मिसन प्रमुखहरूको सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा नेपाल–युरोपेली सङ्घ सम्बन्ध, आपसी सहकार्य, विकास साझेदारी, लगानी, व्यापार, पर्यटन तथा समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको जनाइएको छ। सो क्रममा प्रधानमन्त्रीले राजदूत तथा मिसन प्रमुखहरूसँग वान टु वान फोटो समेत खिचाएका थिए।
_JCAkdZIw7U.jpg)
_V0j2MrOngX.jpg)
_63XqgdUSNV.jpg)
_O7KozCIlcf.jpg)
_cH8522tZPe.jpg)
_NM6YLKhxqC.jpg)
_N4ul0FPWUR.jpg)
_KpHAbIe7GV.jpg)
_lwI7Wk6ues.jpg)
_I0r9DcUNWN.jpg)
_RdQOFUhFVq.jpg)
_LZUISXcLsi.jpg)
_PHCCw8fK5p.jpg)
_S4OTO7k06S.jpg)
_0xZIFzeVYe.jpg)
_dv0HvSwNJI.jpg)
_OzC3E5iixM.jpg)
_lB1W3vvt6V.jpg)
_dsWsLWbnQj.jpg)
_akmqvHwGDY.jpg)
_XLj3NXFM5F.jpg)
_wcxQKwCwtQ.jpg)
_4nyiBf4www.jpg)
_ZtazhQZnrM.jpg)
_TNjN6q3ueG.jpg)
_PwxIM8KF0V.jpg)
_fVbUNBEnq3.jpg)
_d5LRVbISKL.jpg)
_t3utnyQTKG.jpg)
_13pY2bTNzi.jpg)
_V57tTubgYA.jpg)
_uPFym7kJ5W.jpg)
_xsOQZTBCES.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण