बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मूल समारोह

गणतन्त्र दिवसलाई मोबाइलमा कैद गर्दै माननीयहरू (फोटो फिचर)

शुक्रबार, १५ जेठ २०८३, १० : १४
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी मनाइएको छ।
  • समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
  • कार्यक्रममा सहभागी सांसदहरूले आफ्नै मोबाइलमा समारोहका क्षणहरू कैद गरेका छन्।

काठमाडौँ । सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी सरकारले गणतन्त्र दिवस मनाइरहेको छ । 

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत सांसद तथा विशिष्ट व्यक्तित्वहरू सहभागी भएका छन् ।

04-04a3d22a-aa09-44b9-ae8e-b6747a596d91

कार्यक्रममा सहभागी सांसदहरू भने आफ्नै मोबाइलमा उक्त समारोह कैद गर्नमा व्यस्त देखिएका छन् । हेरौँ तस्बिरहरु:

08-ba5e077e-ee3c-4c4e-a4a6-9ca4d23b0cce

01-45e569c7-2463-486d-8071-b8864d31c95a02-3efcac5b-7781-49a0-8fb5-a4ef2f64f5cf03-3a1e34b6-373d-40b5-945a-ab9ac694a99005-7ed3e5de-a3e8-4d98-bb77-4116dcd3d46506-58eb104f-73f7-46e3-864f-fabad4fd750b07-f58308c1-06eb-4adc-bdb8-ac66e50a731409-8d1c63bf-23ea-4f0c-aff4-f221fcf856fb10-7fe974d4-cea9-4fe7-8e94-d5f41a869b8711-18280a6e-7c5e-46b5-9f72-6d5b7d97f7c812-bc68c99d-0004-426e-bd80-835ec1a5a50b13-2fbd589b-388b-4499-ad8e-13e54fc892b3

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप