राप्रपा ३६औँ वर्षमा प्रवेश : स्थापना दिवसको अवसरमा झन्डोत्तोलन र शुभकामना आदानप्रदान
शुक्रबार, १५ जेठ २०८३, ११ : ११
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आफ्नो ३६औँ स्थापना दिवस मनाएको छ।
- पार्टीको ३६औँ वर्ष प्रवेशको अवसरमा काठमाडौँको चाबहिलस्थित पार्टी कार्यालयमा विशेष कार्यक्रम आयोजना गरियो।
- कार्यक्रममा झन्डोत्तोलन, शुभकामना आदानप्रदान, पार्टीको आगामी कार्यदिशा र संगठन सुदृढीकरणबारे छलफल गरियो।
काठमाडौँ । ३६औँ वर्षमा प्रवेश गरेको अवसरमा राप्रपाले काठमाडौँको चाबहिलस्थित पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ।
स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा राप्रपाले झन्डोत्तोलन गर्नुका साथै नेता तथा कार्यकर्ताहरूबिच शुभकामना आदानप्रदान समेत गरेको छ। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।
_x8EjZTkn79.jpg)
उनीहरूले पार्टीको आगामी कार्यदिशा र संगठन सुदृढीकरणका विषयमा समेत चर्चा गर्दै एकआपसमा खुसी साटासाट गरेका छन्।
_jsIbBHHeg0.jpg)
_lpxLBtUchS.jpg)
_4hRX8a9p1u.jpg)
_ez9IZ6g4gv.jpg)
_OuVdbZHWyF.jpg)
_2WpDhfdgrf.jpg)
_GTcdXn7N1Z.jpg)
_9hPlbOnsBE.jpg)
_yCWLuZdeDw.jpg)
_58JYY9EbLg.jpg)
_3IPMQ0JOir.jpg)
_M651pz12xi.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण