फोटोफिचर
माइतीघरमा लाग्यो ‘राजा ल्याऔँ, देश बचाऔँ’ को नारा (तस्बिरहरू)
शुक्रबार, १५ जेठ २०८३, १४ : ०३
सारांश
- राजतन्त्र पुनर्स्थापनाको माग गर्दै शाही युवा शक्ति नेपालले माइतीघरमा प्रदर्शन गरेको छ ।
- गणतन्त्र दिवसका दिन आयोजना गरिएको प्रदर्शनमा 'गणतन्त्र दिवस धोका हो, राजा ल्याऔँ देश बचाऔँ' जस्ता नारा लगाइएका थिए ।
काठमाडौँ । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै शाही युवा शक्ति नेपालले प्रदर्शन गरेको छ । शुक्रबार सो सङ्गठनले माइतीघरमा प्रदर्शन गरेको हो ।
गणतन्त्र दिवसका दिन आयोजना गरिएको सो प्रदर्शनमा ‘गणतन्त्र दिवस धोका हो, राजा ल्याऔँ देश बचाऔँ’ भन्ने लगायतका नाराहरू लगाइएको थियो ।
हेर्नुहोस् तस्बिरहरू :
_Dxwpsfcnlb.jpg)
_f1GQ3XIDPD.jpg)
_MufECzyNte.jpg)
_dpTzDzyOQn.jpg)
_71BSnJUXoH.jpg)
_qwVeC1y3wo.jpg)
_iYLDKQymb1.jpg)
_wDSbfIHONF.jpg)
_xnSjTkO2AO.jpg)
_iuY39B02DB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण