बजेट
करका दरमा बृहत् पुनरवलोकन : अर्थमन्त्री वाग्ले
शुक्रबार, १५ जेठ २०८३, १६ : २९
काठमाडौं । सरकारले करका दरमा बृहत् पुनरवलोकन गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्मा प्रस्तुत गर्दै यस्तो बताएका हुन् । अर्थमन्त्री वाग्लेले करका दरमा बृहत् पुनरवलोकन गरिएको बताएका छन् । बजेटमार्फत आयकरको दर हेरफेर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण