बजेट
संगीत, कला र साहित्य अध्ययनलाई देशभर प्रवर्द्धन गरिने
शुक्रबार, १५ जेठ २०८३, १७ : २१
सारांश
- सरकारले देशभर संगीत, कला र साहित्य सम्बन्धी अध्ययनलाई प्रवर्द्धन गर्ने भएको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् यो घोषणा गरेका हुन् ।
काठमाडौँ । सरकारले संगीत, कला र साहित्य सम्बन्धी अध्ययनलाई देशभर प्रवर्द्धन गर्ने भएको छ । शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण