संसद् बैठक
प्रतिनिधि सभाको बैठक आइतबार बस्ने
शुक्रबार, १५ जेठ २०८३, १८ : ५४
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त सदनमा आर्थिक वर्षको आय व्यय विवरण पेस गरेपछि प्रतिनिधि सभा बैठक बसेको थियो।
- बैठकमा अर्थमन्त्री डा. वाग्लेले बजेटसम्बन्धी प्रतिवेदन पेस गरेका थिए।
- सभामुख अर्यालले प्रतिनिधि सभा बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।
ठमाडौँ । प्रतिनिधि सभाको बैठक आइतबार सम्मका लागि स्थगित भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त सदनमा आर्थिक वर्षको आय व्यय विवरण पेस गरेपछि शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. वाग्लेले बजेटसम्बन्धी प्रतिवेदन पेस गरेका थिए।
त्यसपछि सभामुख अर्यालले प्रतिनिधि सभा बैठक आइतबार(१७ गते ) दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण