फोटो
नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन सुरु (तस्बिर)
शनिबार, १६ जेठ २०८३, १४ : ०२
२
सारांश
- नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आजबाट सुरु भएको छ।
- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा महाधिवेशन उद्घाटन गरेका हुन्।
- महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशा र नीति तय गर्ने बताइएको छ ।
काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आजबाट सुरु भएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा महाधिवेशन उद्घाटन गरेका हुन् ।
_FfCp5AxIE4.jpg)
थारु संघले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र थारु समुदायको एकतालाई मूल आधार बनाएर पहिलो महाधिवेशन आयोजना गर्न लागेको जनाएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशा र नीति तय गर्ने बताइएको छ ।
_M8IR2L8imu.jpg)
संघका नेताहरूका अनुसार थारु समुदायको हक, अधिकार, पहिचान, भाषा, संस्कृति तथा प्रतिनिधित्वका सवाललाई सशक्त रूपमा उठाउँदै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा संगठनलाई अझ सक्रिय बनाउने उद्देश्यसहित महाधिवेशन आयोजना गरिएको संघले जनाएको छ ।
_EWVArgGe43.jpg)
_0U0oVAT5pc.jpg)
_rrRHGByolm.jpg)
_ZETNEvmnyn.jpg)
_qqrDo56MO4.jpg)
_cMNzRTAYVR.jpg)
_LyaYbqgLLD.jpg)
_NGQReIq2e5.jpg)
_6jGaxt4BCi.jpg)
_3teaYzQbJq.jpg)
_CrBBcggCsP.jpg)
_5L9wqAP2xx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण