प्रतिनिधिसभामा सोमबारदेखि बजेटमाथि छलफल हुने
आइतबार, १७ जेठ २०८३, २२ : २६
सारांश
- प्रतिनिधिसभामा सोमबारबाट बजेटमाथि छलफल सुरु हुने भएको छ।
- सभामुख डोलप्रसाद अर्यालले सोमबार, मङ्गलवार र बुधवार बजेटमाथि छलफल गर्ने र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सांसदले उठाएका प्रश्नको जवाफ दिने समय तय गरेका छन्।
- अर्थमन्त्री डाक्टर वाग्लेले वैशाख १५ गते आर्थिक वर्ष २०८३/८४ को आयव्यय विवरण बजेट सङ्घीय संसद्को संयुक्त सदनमा पेस गरेका थिए।
काठमाडौँ । प्रतिनिधिसभामा सोमबारदेखि बजेटमाथि छलफल सुरु हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले सोमबार मङ्गलवार र बुधवार बजेटमाथि छलफल गर्ने र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने समय तय गरेका छन्।
अर्थमन्त्री डाक्टर वाग्लेले वैशाख १५ गते आर्थिक वर्ष २०८३/८४ को आयव्यय विवरण बजेट सङ्घीय संसद्को संयुक्त सदनमा पेस गरेका थिए।
बजेटमाथि छलफल गर्नका लागि सभामुख अर्यालले सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार आठौँ रात अमेरिकाको इरानमाथि हवाई आक्रमण
-
२४ घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण