प्रधानमन्त्रीकाे अभिव्यक्तिकाे ‘साइड इफेक्ट’
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन, तस्बिरहरू
सोमबार, १८ जेठ २०८३, १५ : ५६
सारांश
- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको विवादित अभिव्यक्तिको विरोधमा तरुण दलले माइतीघरमा प्रदर्शन गरेको छ।
- नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन तरुण दलले प्रधानमन्त्री शाहले नेपालले भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्तिको विरोधमा प्रदर्शन गरेकाे छ।
- प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको अहिले आलोचना भइरहेको छ र अभिव्यक्ति फिर्तादेखि राजीनामासम्मकाे माग उठिरहेकाे छ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहको विवादित अभिव्यक्तिको विरोधमा तरुण दलले माइतीघरमा प्रदर्शन गरेको छ।
सोमबार नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन तरुण दलले विराेध प्रदर्शन गरेकाे हाे ।
प्रधानमन्त्री शाहले आइतबारकाे प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रश्नाेत्तर कार्यक्रममा नेपालले पनि भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्तिको विरोधमा आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो।
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको अहिले आलोचना भइरहेको छ। अभिव्यक्ति फिर्तादेखि राजीनामासम्मकाे माग उठिरहेकाे छ।
_WffoFQ9FnA.jpg)
_71CjXIL54O.jpg)
_7uFR7VlIeg.jpg)
_FYFyyWpHx7.jpg)
_XQdb2830lQ.jpg)
_X6UrwAbMlz.jpg)
_fXIKmDsj58.jpg)
_8qFKL1UpHF.jpg)
_o9z4fISIQT.jpg)
_CUJN8bd4q1.jpg)
_2zG2gKdjeL.jpg)
_VrGoVQZpfI.jpg)
_EB19ANHcvA.jpg)
_gtG3l7TBTz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण