बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

मङ्गलबार, १९ जेठ २०८३, १५ : ५५
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक जेठ २१ गते बिहीबार दिउँसो १ बजे बस्ने भएको छ।
  • पार्टीको केन्द्रीय अनुशासन समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै बैठक आह्वान गरिएको जानकारी दिएको हो।
  • बैठक ललितपुरको बी.पी. नगरस्थित पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बस्नेछ।

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्ने भएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै बैठक आह्वान गरिएको जानकारी दिएको हो।

बैठक जेठ २१ गते बिहीबार दिउँसो १ः०० बजे ललितपुरको बी.पी. नगरस्थित पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बस्ने तय भएको छ। सो बैठकमा समितिका संयोजक एवं सदस्यहरूलाई उपस्थित हुनका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप