मन्त्रिपरिषद् पुनर्गठन
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
मङ्गलबार, २६ जेठ २०८३, १८ : १६
सारांश
- बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्मा दोस्रो पटक प्रवेश पाएका गृहमन्त्री सुधन गुरुङले दोस्रो वरीयता पाएका छन्।
- डा. स्वर्णिम वाग्ले, शिशिर खनाल र विराजभक्त श्रेष्ठको वरीयता सुधन गुरुङभन्दा अगाडि छ।
- विज्ञान प्रविधि मन्त्री महावीर पुन सातौँ वरीयतामा र श्रममन्त्री रामजी यादव पुछारमा रहेका छन्।
काठमाडौँ । बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्मा दोस्रो पटक प्रवेश पाएका गृहमन्त्री सुधन गुरुङले पाँचाैँ वरीयता पाएका छन्।
उनी भन्दा अगाडि डा. स्वर्णिम वाग्ले, शिशिर खनाल र विराजभक्त श्रेष्ठको वरीयता छ।
यस्तै विज्ञान प्रविधि मन्त्री बनेका महावीर पुनको वरीयता भने आठाैँ नम्बरमा रहेको छ । यस्तै वरीयताको पुछारमा श्रममन्त्री रामजी यादव रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण