सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

बागमती सरकारले विपन्न परिवारलाई आवास उपलब्ध गराउने

सोमबार, ०१ असार २०८३, १६ : ४७
सोमबार, ०१ असार २०८३

काठमाडौँ । बागमती सरकारले आगामी आर्थिक वर्षमा विपन्न परिवारलाई आवास उपलब्ध गराउने भएको छ ।

 प्रदेश सरकारले सोमबार आगामी वर्षको बजेट भाषणमार्फत विपन्न परिवारका लागि १००० आवास भवन निर्माण गरेर उपलब्ध गराउन बजेट विनियोजन गरेको हो । 

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार उक्त कार्यक्रमका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले प्रशासनिक भवन निर्माणका लागि ५६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने मुख्यमन्त्री नवप्र्रन कार्यक्रमका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप