धवलसँग पार्टी गठनको पूर्वसन्ध्यामा दुर्गा प्रसाईँ नेतृत्वको महाअभियान छलफलमा
बुधबार, ०३ असार २०८३, १२ : ३७
सारांश
- धवल शमशेरसँग पार्टी गठनको तयारीमा रहेको दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।
- एक दुई दिनभित्र नयाँ पार्टीको घोषणा गर्ने तयारी छ ।
- नयाँ पार्टीको साङ्गठनिक नेतृत्व धवल शमशेर राणाले गर्नेछन् भने दुर्गा प्रसाईँ ‘सर्वमान्य नेता’ हुनेछन् ।
काठमाडौँ । धवल शमशेरसँग पार्टी गठनको तयारीमा रहेको दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।
उनीहरूबिच एक दुई दिनभित्र नयाँ पार्टीको घोषणा गर्ने तयारी छ । नयाँ पार्टीको साङ्गठनिक नेतृत्व धवल शमशेर राणाले गर्ने र अभियानका संयोजक दुर्गा प्रसाईँलाई भने पार्टीको ‘सर्वमान्य नेता’ का रूपमा अगाडि सार्ने समझदारी दुई पक्षबिच भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण