रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)
आइतबार, ०७ असार २०८३, १० : ५४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा गण्डकी प्रदेशबाट ४७७ प्रतिनिधि सहभागी हुने भएका छन् ।
- पार्टीको निर्वाचन आयोगले आइतबार गण्डकी प्रदेशका ४७७ जना प्रतिनिधिको सूची सार्वजनिक गरेको छ ।
- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा आइतबारदेखि सुरु भई मंगलबारसम्म चल्नेछ ।
काठमाडौँ । रास्वपाको महाधिवेशनमा गण्डकी प्रदेशमा ४७७ प्रतिनिधि सहभागी हुने भएका छन् । पार्टीको निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको प्रतिनिधिको सूचीमा गण्डकीबाट ४७७ जनालाई समेटिएको हो ।
रास्वपाको महाधिवेशन आइतबारदेखि सुरु भएर मंगलबारसम्म चितवनमा चल्नेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण