काठमाडौँ । बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडाले पशुपतिनाथ मन्दिर पुगेर भगवान् शिवको दर्शन गरेकी छन् । उनले सामाजिक सञ्जालबाट तस्बिरसहित एक पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् । निधारमा...