राजनीति
गुण्डुमा एमाले सचिवालय बैठक
मङ्गलबार, ०९ असार २०८३, २० : ०८
सारांश
- नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसिरहेको छ ।
- पार्टीले अख्तियार गर्ने रणनीतिका बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।
- एमालेले उपाध्यक्ष पौडेललाई प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै गैरकानुनी भनेको छ ।
काठमाडौँ । नेकपा एमाले सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा केहीबेर अघि बैठक सुरु भएको हो।
उपाध्यक्ष विष्णु पौडेल पक्राउपछि पार्टीले अख्तियार गर्ने रणनीतिका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । एमालेले उपाध्यक्ष पौडेललाई प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै गरैरकानुनी समेत भनेको छ।
पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याइएको छ । उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले मङ्गलबार अनुमति दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण