रास्वपाका केन्द्रीय सदस्यहरुले शपथ लिँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्
बुधबार, १७ असार २०८३, १३ : ३८
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नव निर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बुधबार केन्द्रीय कार्यालय घण्टी घरमा सभापति रवि लामिछानेले केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
असार ७ देखि १२ गतेसम्म चितवनमा भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट एक सभापति र ९९ सय जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । रास्वपाको विधान अनुसार १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । तीमध्ये १०० जना निर्वाचित र ५१ जना सभापतिबाट मनोनीत गर्ने विधानमा व्यवस्था छ । सबै केन्द्रीय सदस्य र पदाधिकारीले समेत शपथ सहित प्रमाणपत्र लिएका हुन् ।
_gpsIkRRI6m.jpg)
_Kr3i4tOYP2.jpg)
_pBZ21PE1hY.jpg)
_DxXgxR45yv.jpg)
_zQRvZlRIsz.jpg)
_ww7lVby0Tv.jpg)
_V0hac4akeW.jpg)
_oh0tijmmpD.jpg)
_yGeHuHpAaB.jpg)
_W661fdxmeY.jpg)
_bd58xDwDEv.jpg)
_A7vvwBlx57.jpg)
_YomsHiUzlL.jpg)
_RdYj8VoVD3.jpg)
_ZDRlJKjQ0N.jpg)
_TNyFGRPJ3t.jpg)
_5TdXNbFl1T.jpg)
_GlHuxsNZZn.jpg)
_Eobmw5YQRJ.jpg)
_8zfUVAn9nJ.jpg)
_hGd8LTlgGS.jpg)
_Jk4OWgTE8c.jpg)
_ON3SoaIZam.jpg)
_VOVBr7vfA8.jpg)
_nxbLhE19Ps.jpg)
_woHwS639Al.jpg)
_4dYQoF1j15.jpg)
_8rH24adUQ9.jpg)
_SQ8dA3qhtp.jpg)
_XfUN23dZil.jpg)
_FLtAgrRPPf.jpg)
_5kOnkbyjuk.jpg)
_eWg1gyrfFR.jpg)
_CiZq5H4P31.jpg)
_EM1AnrU99z.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
-
पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण