शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिन रास्वपाको बैठक (तस्बिरहरू)

शुक्रबार, १९ असार २०८३, १२ : ०३
शुक्रबार, १९ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीलाई डिजिटल बनाउने अभियानअन्तर्गत विकसित ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिन संसदीय दलको बैठक आयोजना गरेको छ ।
  • सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सभापति रवि लामिछानेको उपस्थितिमा शुक्रबार सुरु भएको बैठकमा प्रतिनिधिसभा सदस्यहरूलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मको प्रणालीबारे जानकारी गराउनुका साथै साइबर सुरक्षासम्बन्धी सचेतना प्रदान गरिने जनाइएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीलाई डिजिटल बनाउने अभियानअन्तर्गत विकसित ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिन संसदीय दलको बैठक आयोजना गरेको छ ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सभापति रवि लामिछानेको उपस्थितिमा शुक्रबार सुरु भएको बैठकमा प्रतिनिधिसभा सदस्यहरूलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मको प्रणालीबारे जानकारी गराउनुका साथै साइबर सुरक्षासम्बन्धी सचेतना प्रदान गरिने जनाइएको छ ।

01-Rasopa-Nepal photo library-0502-Rasopa-Nepal photo library-1403-Rasopa-Nepal photo library-0104-Rasopa-Nepal photo library-1005-Rasopa-Nepal photo library-1206-Rasopa-Nepal photo library-1507-Rasopa-Nepal photo library-0408-Rasopa-Nepal photo library-0309-Rasopa-Nepal photo library-1110-Rasopa-Nepal photo library-0211-Rasopa-Nepal photo library-0712-Rasopa-Nepal photo library-0613-Rasopa-Nepal photo library-1314-Rasopa-Nepal photo library-0915-Rasopa-Nepal photo library-08

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?