गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन, तस्बिरहरू
शुक्रबार, २६ असार २०८३, २० : ११
काठमाडौँ । आत्मदाह गरेर मृत्युवरण गरेका मुगुका २५ वर्षीय गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन गरिएको छ।
शुक्रबार माइतीघर मण्डलामा युथ कांग्रेसमा आबद्ध युवाहरूले श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन गरेका हुन्।
बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरी बलसँग विवाद हुँदा नेपालीले आत्मदाह प्रयास गरेका थिए। उनको आज बिहान वीर अस्पतालमा मृत्यु भएको छ।
_ST27R0RIEi.jpg)
_HPc2gaKyJG.jpg)
_NEhGVtrSJF.jpg)
_Yre9KIDZ3D.jpg)
_YM2Ep3fPjn.jpg)
_YXZf0wq6b0.jpg)
_LuIF8OaLwm.jpg)
_8AJ4hgHUVK.jpg)
_CTTsUE3i3I.jpg)
_slG28TGhGl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण