संसद् बैठक
मल्लको अभिव्यक्तिप्रति ज्वाला संग्रौलाको नियमापत्ति
मङ्गलबार, ३० असार २०८३, ११ : २४
काठमाडौँ । रास्वपाकी सांसद टीका संग्रौला (ज्वाला) ले विपक्षी सांसद रमेश मल्लको अभिव्यक्तिप्रति नियमापत्ति जनाएकी छन् ।
मल्लले हिजो काठमाडौँमा सरकार संरक्षितहरूबाटै मिडिया र नेताका घरमा गाडी तेर्स्याएर राज्य आतङ्क मच्चाएको बताएका थिए । त्यसप्रति आपत्ति जनाउँदै सङ्ग्रौलाले उक्त अभिव्यक्ति पुष्टि गर्नुपर्ने कि अभिव्यक्ति हटाउनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ दिन बित्यो तर भेटिएन कर्णाली नदीमा बेपत्ता गाडी र सहचालक, खोजी टोली फर्कियो
-
जेनजी आन्दोलन छानबिनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न मानवअधिकार आयोगका पूर्वआयुक्तहरूको माग
-
लगातारको वर्षाले चितवनका विभिन्न क्षेत्र डुबानमा
-
बीमा लाइसेन्स र मर्जर नीतिमा अर्बौँको चलखेल भएको सांसद लिमा अधिकारीको आरोप
-
सरकारी स्वामित्वका बीमा कम्पनीहरूको लेखापरीक्षणमा ढिलाइप्रति सांसद कँडेलको आपत्ति
-
बाबुराम भट्टराईको प्रश्न : लोकतन्त्रको हत्या त गरिँदै छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण