सेयर बजार
सेयर बजार निरन्तर ओरालो, धितोपत्र बोर्ड घेर्न पुगे लगानीकर्ता
मङ्गलबार, ३० असार २०८३, १२ : ०२
सारांश
- सेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यालय घेरेका छन् ।
- मंगलबार बिहान तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताहरू सेबोनको केन्द्रीय कार्यालय पुगेका थिए ।
- सोमबार नेप्से परिसूचक ३०.६० अङ्कले घटेर २५७० बिन्दुमा झरेको थियो ।
काठमाडौँ । सेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यालय घेरेका छन् ।
मंगलबार बिहान उनीहरू बोर्डको कार्यालय घेर्न पुगेका हुन् ।
_RC6GbnQyec.jpg)
सेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा मंगलबार बिहान लगानीकर्ताहरू ललितपुरको खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको केन्द्रीय कार्यालय पुगेका थिए ।
_Ge5ncaq1dg.jpg)
सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.६० अङ्कले घटेर २५७० बिन्दुमा झरेको छ ।
_EvgLFMLx9x.jpg)
_tPswbK2IbS.jpg)
_lzG77JcQWt.jpg)
_vgGKCiuUNd.jpg)
_hG4THm8IkA.jpg)
_fDL5DfY7sh.jpg)
_7cf7kRm7CX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण