अखिल अध्यक्ष धामीसहितका विद्यार्थी नेता रिहा
बुधबार, ३१ असार २०८३, १७ : ४२
सारांश
- शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेका अखिलका अध्यक्ष दीपक धामीसहितका विद्यार्थी नेता रिहा भएका छन् ।
- बुधबार बिहान सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
- प्रहरीले अध्यक्ष धामीसहित नेताहरू जित सिटौला, सुदीप थापा, विशाल खड्का, रवि मगर, विष्णु उपरकोटी र शिरीष बुढाथोकीलाई पक्राउ गरेको थियो ।
काठमाडौँ । पक्राउ परेका अखिलका अध्यक्ष दीपक धामीसहितका विद्यार्थी नेता रिहा भएका छन् । उनीहरूलाई शान्तिपूर्ण प्रदर्शनका क्रममा आज बुधबार बिहान सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले अध्यक्ष धामीसहित नेताहरू जित सिटौला, सुदीप थापा, विशाल खड्का, रवि मगर, विष्णु उपरकोटी र शिरीष बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
-
सरकारले बर्डफ्लुबाट कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख राहत उपलब्ध गरायो
-
चीनको आर्थिक वृद्धि तीन वर्षयताकै न्यून
-
कुवेत र बहराइनकाे दाबी : इरानी हवाई आक्रमण विफल पार्याैँ
-
सुरक्षा र मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने चलचित्रलाई प्रदर्शन अनुमति नदिन सरकारको निर्देशन
-
कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या दुई हजार नाघ्याे : विश्व स्वास्थ्य सङ्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण