शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

स्ववियु निर्वाचन : आरआर क्याम्पसबाट खुकुरीसहित विद्यार्थी नेता पक्राउ

काठमाडौँ । राजधानीको प्रदर्शनमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) बाट खुकुरीसहित विद्यार्थी नेता पक्राउ परेका छन् । शनिबार साढे १ बजेको समयमा भएको आपसी विवादका क्रममा खुकुरी निकालेर आतंक मच्चाउने विद्यार्थी...