फिफा विश्वकप २०२६
पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडी
सोमबार, ०४ साउन २०८३, ०४ : ३३
सारांश
- स्पेनका १९ वर्षीय डिफेन्डर पाउ कुबार्सीले विश्वकप २०२६ को उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्।
- प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गरेका कुबार्सीले अवार्ड थाप्दै गर्दा उनको मुहारमा निकै ठूलो खुसी देखिन्थ्यो।
- स्पेनलाई विश्वविजेता बनाउन रक्षापंक्तिमा उनले खेलेको भूमिकाको सबैतिर प्रशंसा भइरहेको छ।
काठमाडौँ । स्पेनका १९ वर्षीय डिफेन्डर पाउ कुबार्सीले विश्वकप २०२६ को ‘योङ प्लेयर अफ द टुर्नामेन्ट’ (उत्कृष्ट युवा खेलाडी) को अवार्ड जितेका छन्।
प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गरेका कुबार्सीले अवार्ड थाप्दै गर्दा उनको मुहारमा निकै ठूलो खुसी देखिन्थ्यो।
स्पेनलाई विश्वविजेता बनाउन रक्षापंक्तिमा उनले खेलेको भूमिकाको सबैतिर प्रशंसा भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण