साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
सोमबार, ०४ साउन २०८३, १० : १४
सारांश
- साउन महिनाको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुहरूको भिड लागेको छ।
- यस दिन विशेष गरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ।
- हरेक वर्षजस्तै यस वर्ष पनि साउनको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानैदेखि भगवान् शिवको दर्शनका लागि गोकर्णेश्वर मन्दिर पुगेका छन्।
काठमाडौँ र साउन महिनाको पहिलो सोमबार आज गोकर्णेश्वर मन्दिरमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुहरूको भिड लागेको छ।
यस दिन विशेष गरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ।

नेपालमा सौरमासअनुसार सोमबार व्रत बस्ने परम्परा रहेको छ। हरेक वर्षजस्तै यस वर्ष पनि साउनको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानैदेखि भगवान् शिवको दर्शनका लागि गोकर्णेश्वर मन्दिर पुगेका छन्।

मन्दिर परिसरमा बिहानैदेखि पूजा-आराधना गर्ने र जल चढाउने भक्तजनको चहलपहल बढेको छ।












तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण