बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

बुधबार, ०६ साउन २०८३, १० : ४९
बुधबार, ०६ साउन २०८३

सारांश

  • प्रधानमन्त्री बालेन शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
  • प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज दिउँसो ३ बजे बस्ने गरी प्रधानमन्त्री शाहले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप