सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेता चुनेको १७ महिनापछि कांग्रेसको नीति अधिवेशन

काठमाडौं । २०७८ मंसिरमा पार्टीको १४औं महाधिवेशन गरेर नेतृत्व चुनेको दल नेपाली कांग्रेसले नेता चुनेको १७ महिनापछि नीति तय गर्ने अधिवेशनको तयारी गरेको छ । कांग्रेसको १४औं महाधिवेशनपछि पार्टी नेतृत्वमा...