आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
फोटो

हेर्नुहोस् साताका ७ तस्बिर

आइतबार, १० साउन २०८३, १४ : ०१
आइतबार, १० साउन २०८३

काठमाडौँ । बितेको साता देशभर विभिन्न घटनाक्रम भए । तीमध्येका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको साप्ताहिक स्तम्भ 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ-

आइतबार - वर्षासँगै माइतीघर डुबानमा पर्‍यो । 

1 (6)

सोमबार- साउनको पहिलो सोमबार पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो ।

saune-sombar-(19)_30UYQMQSOb
मंगलबार - मनसुनी वायुको प्रभाव रहिरहँदा काठमाडौं उपत्यकाको आकाशमा मनसुनी बादलको लुकामारी देखियो । 

1 (5)
बुधबार - नेपाली कांग्रेसले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले काठमाडौं उपत्यकामा गरेको ‘ग्रिन रन’ कार्यक्रम

1 (4)
बिहीबार - नेपाली कांग्रेसले जरा अभियानको समापन र नयाँ अभियानको घोषणा गर्‍यो ।

1 (3)
शुक्रबार -४८ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित 'बर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरुको भूमिका' विषयक बिचार गोष्ठी

1 (1)
शनिबार - प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै नेपाल पत्रकार महासंघले माइतीघरमा प्रदर्शन गर्‍यो । 

1 (2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप