सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नागढुंगा सुरुङमार्ग उद्घाटनपछि गाडी चलाउँदै मन्त्री लम्साल (तस्बिरहरू)

सोमबार, ११ साउन २०८३, ११ : २८
सोमबार, ११ साउन २०८३

सारांश

  • काठमाडौँ र धादिङलाई जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको शिलान्यास भएको ७ वर्षपछि सोमबार उद्घाटन गरिएको छ ।
  • करिब २९ अर्ब रुपैयाँ लगानीमा बनेको यो मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग हो ।
  • नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा। तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङको उद्घाटन गरेका हुन् ।

काठमाडौँ । काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन गरिएको छ । करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको ७ वर्षपछि सोमबार उद्घाटन गरिएको हो । 

नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा। तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङको उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि सुरुङमा पूर्वाधार विकास मन्त्री लम्सालले गाडी चलाएका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

sunil-lamsal-drive-nagdhunga-surung (1)sunil-lamsal-drive-nagdhunga-surung (2)sunil-lamsal-drive-nagdhunga-surung (3)sunil-lamsal-drive-nagdhunga-surung (4)sunil-lamsal-drive-nagdhunga-surung (5)sunil-lamsal-drive-nagdhunga-surung (6)sunil-lamsal-drive-nagdhunga-surung (7)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप