काठमाडौँ । नागढुंगा र सिस्नेखाला जोड्ने नागढुंगा सुरुङ मार्गमा आज ‘नागढुंगा टनेल फन रन एण्ड वाक’ आयोजना गरिएको छ । निर्माण सम्पन्न भएको करिब एक वर्षपछि आगामी साउन ११ गतेदेखि...