हामी कमिला
बिहीबार, १७ माघ २०७५, १६ : ४८
मिलीजुली बस्न जान्ने हामी कमिला
समूहमा काम गर्ने हामी कमिला
हाम्रो ठूलो परिवार, गोलो ठूलो छ
जहान जति भए पनि एउटै चुल्हो छ ।
कतै जाँदा लामो ताँती देख्दै रमाइलो
मिलीजुली काम गर्दा कामै रमाइलो
सँगैसँगै खोज्दा खाँदा खानै रमाइलो
आपसमा माया हुँदा मनै रमाइलो
आफूभन्दा बेसी तौलको भारी बोकेर
हिँड्छौं हामी भीरपातमा हल्का टेकेर
बसिखाने छैनौं कोही हामी कमिला
सधैं सधैं जाँगरिला हामी कमिला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण