मनपरि शुल्क वृद्धि रोक्न माग
आइतबार, १० चैत २०७५, २३ : ०९
काठमाडौं–मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विद्यालय तहमा विदेशी पाठ्यक्रम लागु गर्ने कुरा यथावत नै रहनु र नीजि स्कूलहरुले भर्ना प्रक्रिया अगावै मनपरि शुल्क लिने लिने गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
क्रान्तिकारीले एक विज्ञप्तिमार्फत अवैज्ञानिक शुल्क रोकेर वैज्ञानिक शुल्क लागू गरी भर्ना प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको छ ।
यस्तै अहिले मेडिकल कलेजहरुमा भैरहेका गतिविधिहरुले संगठनलाई चकित बनाएको भन्दै यसले मेडिकल माफियाहरुको जालो भयानक भएको प्रष्ट भएको विज्ञप्तिमा उल्लेख छ ।
संगठनले शिक्षा र स्वास्थ्यमा भैरहेका माफियाकरण, दलालीकरण तथा भ्रष्टीकरणको अन्त्य गरि शिक्षा पूर्ण रुपमा राष्ट्रियकरण, निशुल्क एवं सर्वसुलभ बनाउन समेत माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण