बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक्सप्रेस मनी र जि एम इ रेमिटबीच रेमिटेन्स सम्झौता

सोमबार, ०२ वैशाख २०७६, १२ : ०४
सोमबार, ०२ वैशाख २०७६

एक्सप्रेस मनी र जि.एम.इ रेमिट प्रा.लि बीच विप्रेषण सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा जि.एम.इ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र एक्सप्रेस मनी को तर्फबाट सञ्चालकसुद्धेश गिरियनले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात एक्सप्रेस मनी मार्फत विश्व भरीबाट पठाएको रकम जि.एम.इ रेमिट को ७००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिने छ ।

हाल जि.एम.इ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगाएत खाडि मुलुकहरु बाट रेमिट्यान्स कारोवार गदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप