८३ वर्षीय बृद्ध बालिका बलात्कार आरोपमा पक्राउ
शनिबार, २१ वैशाख २०७६, १४ : ३५
कैलाली जिल्लामा एक १३ वर्षीया बालिका बलात्कारको आरोपमा ८३ वर्षीय बृद्ध पक्राउ परेका छन् ।
गत आईतवार साँझ जिल्लाको घोडाघोडी नगरपालिका–१२ शिवपुरका ८३ वर्षीय छोटेलाल डगौराले स्थानिय १३ बर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ ।
डगौरालाई कैलालीको ईलाका प्रहरी कार्यालय सुखडाको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण