डाबरको रियल मिक्स्ड फ्रुट मसला बजारमा
मङ्गलबार, ०७ जेठ २०७६, १४ : ५१
काठमाडौं– फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादको फ्रुट जुस बजारमा ल्याएको छ ।
यो रियल मसला शृँखला अन्तर्गत मिक्स्ड मसला जुसले उपभोक्ताहरुलाई थप खुशी दिने कम्पनीको दावी छ ।
रियल मिक्स्ड फ्रुट मसला “असली र चटपटा मसलाहरुका साथ घोलेर तयार पारिएको आनन्दकारक फलहरुको रियल गुण” ले भरपुर जुस भएकाले यसको स्वादको मज्जा लिन सकिने कम्पनीले जनाएको छ ।
रियल मिक्स्ड फ्रुट मसला आकर्षक टेट्रा प्याकमा उपलब्ध छ र यसको आकर्षक बजार मुल्य १ लिटरको २०० र २०० मिलिको २५ कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको आग्रहमा आक्रमण रोकेको ट्रम्पको दाबी, तेहरानले वार्ता अस्वीकार गर्यो
-
सांसद पौडेलले सुकुमबासी बस्तीबाट भने : ‘साथीहरू डोजर चल्छ भनेर डराउनुभएको छ, कसले चलाउँछ डोजर ?’
-
अमेरिका–इरानबिच युद्धविरामसँगै तेलको मूल्यमा ठुलो गिरावट
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइ गर्न सरकारसँग कांग्रेसको माग
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण