उपनिर्वाचनमा विद्युतीय मतदान नहुने
आइतबार, २६ साउन २०७६, ०७ : ०४
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने भएको छ । संविधानसभाका दुइटै उपनिर्वाचनमा मेसिन प्रयोग सफल भए पनि दलहरुले इच्छा नदेखाएपछि अहिले निर्वाच आयोगले मेसिनको तयारी नै गरेको छैन ।
प्रतिनिधिसभाको १ प्रदेशसभा ३ र स्थानीय तहका प्रमुख/अध्यक्ष ४, उपाध्यक्ष १ र वडाअध्यक्ष ४१ गरी कुल ५० पदका लागि उपनिर्वाचन हुँदैछ ।
‘यसपटक मेसिन प्रयोगको सम्भावना छैन, त्यसको प्रक्रियामै लागिएन,’ आयोगका प्रवक्ता सहसचिव शंकरप्रसाद खरेलले भने,‘भक्तपुरदेखि हुम्लासम्म निर्वाचन गराउनुपर्नेछ । अबको तयारीले मेसिन प्रयोगका लागि समय पनि पुग्दैन ।’यो समाचार कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा टनेल उद्घाटन : देश सुरुङ युगमा प्रवेश
-
सानिमा बैंकको आकर्षक रिपोर्ट, नाफा र लाभांश क्षमता दुवैमा उच्च सुधार
-
फिल्म ‘गौँथली’ ले पहिलो सातामै कमायो साढे ७ करोड
-
जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम
-
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
-
नवलपुरमा दुई महिलाको एकैपटक कसरी भयो मृत्यु ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण