विद्युत प्राधिकरणका २ जना कर्मचारी अख्तियारको नियन्त्रणमा
बुधबार, २९ साउन २०७६, २३ : ०६
बुटवल-अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले नेपाल विधुत्त प्राधिकरण त्रिवेणी शाखा कार्यालय नवलपरासीका दुई जना कर्मचारीलाई घुस लिँदै गर्दा रंगेहात प्रकाउ गरेको छ ।
अख्तियारको टोलीले विधुत प्राधिकरणका चौथो तहका कर्मचारी मेघराज काप्ले र प्राविधिक नारायण कुर्मीले सेवाग्राहीसँग थ्री पेस लाईन जडान गर्नको लागि भन्दै ४६ हजार ५ सय ५५ रुपयाँ लिँदै गर्दा प्रकाउ गरेको हो ।
उनीहरुलाई आज साँझ कार्यालय परिसरबाट नियन्त्रणमा लिएको अख्तियार बुटवलका प्रवक्ता शुरेस भुषालले रातोपाटीलाई बताए । दुवै जनालाई अहिले अख्तियार बुटवल कार्यलयमा राखेर बयान लिइरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण