अमिताभ बच्चनका परिवारका सदस्यले किन भाग लिन पाउँदैनन् ‘को बन्छ करोडपति’मा ?
भारतको चर्चित खेलसम्बन्धी रियालीटी शो ‘कौन बनेगा करोडपति’का सञ्चालक महानायक अमिताभ बच्चनका परिवारले उक्त कार्यक्रममा भाग लिन पाउँदैनन् ।
केहि समयमा नै सुरु हुन लागेको ‘सीजन ११’ को विषयमा गरिएको एक कार्यक्रममा अमिताभले उक्त शोसँग जोडिएका विभिन्न प्रश्नको जवाफ दिने क्रममा उक्त खुलासा गरेका हुन् ।
उनले उक्त शोमा आफ्ना परिवारका सदस्यले सहभागिता जनाउन नपाउने कुरा उल्लेख गरेका थिए । उनीहरु आफ्ना कुनै पनि प्रोजेक्टको प्रमोशन गर्न आउन सक्ने भए पनि प्रतियोग बन्ने नसक्ने उनले बताएका छन् । शोमा भाग लिन परिवारको सदस्यलाई अनुमति छैन ।
साथै, उनले आफ्नो परिवारका सदस्यमा सामान्य ज्ञानको कमी भएकाले ‘हट सिट’ मा बस्न डराउँने पनि उल्लेख गरे ।
यता, अमिताभ बच्चनलाई उनका परिवारले उक्त शो नगर्न सुझाव दिएको समेत उनले बताए । सन् २००० मा सुरु भएको रियालिटी शो नगर्न परिवार र केहि मानिसको सुझाव समेत आएका उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण