कपिलवस्तुमा स्कुटी ठोक्किँदा २ जना घाइते, १ को अवस्था गम्भिर
शुक्रबार, ३१ साउन २०७६, १४ : २०
बुटवल– कपिलवस्तुको बाणगंगा ४ बुङ्चीमा भएको दुर्घटनामा परेर २ जना युवा घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको जाँदै गरेको लु ३७ प २५६४ स्कुटी र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ४६ प ९००५ नं स्कुटी एक आपसमा ठोकिँदा स्कुटी चालकद्वय वाणगंगा नगरपालिका वडा नं ६ भग्लापुर निवासी वर्ष ३५ का शेखर भुषाल र सोही स्थान मनहरापुरका वर्षीय २९ का जयसराम चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुवैको टाउकोमा चोट लागेको छ । घाइतेहरुलाई सिएण्डसी अस्पताल ४ नं मा उपचारपछि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये शेखरको अवस्था गम्भिर रह्ेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण