वामदेव गौतमलाई नेकपाको उपाध्यक्ष बनाउने प्रस्ताव
शुक्रबार, ३१ साउन २०७६, १४ : ५६
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने भएको छ ।
आज बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई आगामी स्थायी कमिटी र केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
नेकपाको विधानमा उपाध्यक्ष पद रहने व्यवस्था नभएपनि सचिवालयले उपाध्यक्षमा गौतमलाई बनाउने प्रस्ताव गरेको छ ।
विधान संशोधन गर्न सचिवालयको यो प्रस्ताव स्थायी कमिटी र केन्द्रीय कमिटीमा लगिने भएको छ । नेता गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण