दालमोठ फ्याक्ट्रीमा आगलागी हुँदा लाखौँको क्षती
आइतबार, ०१ भदौ २०७६, ०९ : ०९
धनुषामा मिथिला नगरपालिका–१ स्थित रहेको एक दालमोठ फ्याक्ट्रीमा आगलागी हुदा लाखौंको क्षती भएको छ ।
आगलागीकबाट ८० लाख रुपैयाँ बराबरको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दालमोठ फ्याक्ट्रीमा शनिवार साँझ अचानक आगलागि भएको थियो ।
आगलागीबाट फ्याक्ट्रीभित्र रहेका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको धनुषाका प्रहरी नायव उरीक्षक रामेश्वर कार्कीले जनाए ।
उनका अनुसार साँझ ७ बजेतिर आगलागी भएको थियो ।
आगलागी कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण