त्रिभुवन विश्वविद्यालयको दुर्गतिः कारण के ? जिम्मेवार को ?
नेपालको शैक्षिक उन्नयनमा विशिष्ट स्थान राख्ने, एशियाका प्रसिद्ध ३०० वटा विश्वविद्यालयहरुको सूचीमा पर्न सफल तथा नेपालकै जेठामध्येका एक शैक्षिक संस्थान त्रिभुवन विश्वविद्यालयको वर्तमान अवस्था र यसका सुधारका पक्षहरुबारेमा यतिखेर आमचासो र विभिन्न खालका टिकाटिप्पणीहरु पछिल्लो चरणमा व्यापक रुपमा हुने गरेका छन् । दलीय राजनीतिको विषाक्त प्रभाव र हस्तक्षेपको कारण यतिखेर त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक स्वरुप ध्वस्त भएको, यो चरम राजनीतिक भागवण्डाको शिकार बनेको कुरा व्यापक चर्चामा आउन गरेको छ ।
वास्तवमै, स्थिति त्यस्तै हो त ? त्रिभुवन विश्वविद्यालयले यतिखेर पक्रेको दिशा अनि त्यसको वर्तमान दशा के हो त? खासगरी, यतिखेर त्रिभुवन विश्वविद्यालयले भोगिरहेका समस्याहरु के हुन् ? तिनका जड कारणहरु के हुन् र त्रिभुवन विश्वविद्यालयलाई साँच्चिकै अब्बल शैक्षिक संस्थानको रुपमा स्थापित गर्नको लागि के के गर्नु जरुरी छ ? यिनै सवालहरुमा केन्द्रीत रहेर रातोपाटीले एउटा अन्तक्र्रियाको आयोजना गरेको छ
उक्त अन्तक्र्रियामा हामीले अतिथिका रुपमा प्राडा टंकनाथ धमला, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सहसंयोजक समेत रहनुभएका प्राडा रमेश भट्टराई र त्रिवि प्राध्यापक संघका नवनिर्वाचित सभापति समेत रहनुभएका प्राडा बसन्त ढकाललाई आमन्त्रित गरेका थियौं । रातोपाटीका तर्फबाट अन्तक्र्रियामा चन्द्र खाकी, मदन ढुंगाना, विधान श्रेष्ठ, फणिन्द्र नेपाल र कृष्ण खड्का सहभागी हुनुहुन्थ्यो ।
अन्तक्र्रियामा उहाँहरुले व्यक्त गनुभएका विचारहरुको भिडियो प्रस्तुत छः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण