सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिवि पदाधिकारीलाई ‘घुस’ नदिँदा जनकपुरस्थित युथ क्याम्पसको सम्बन्धन रद्द गरेको आरोप

जनकपुरमा रहेको युथ क्याम्पसमा सञ्चालित बिसिए ‘ब्याचलर अफ कम्प्यूटर एप्लिकेशन’ कार्यक्रम सम्बन्धन लिएको दुई महिनामा नै रद्ध गरिएको छ । त्रिवि पदाधिकारीले क्याम्पससँग पैसा मागेको र मागेजति पैसा नदिँदा सम्बन्धन...