चार युवकले चर्चित अभिनेतालाई कारबाट तानेर कुटे
कन्नड फिल्म अभिनेता कोमलमाथि बेंगलुरुमा कुटपिट भएको छ । वास्तवमा कोमल चढेको कारले ती युवकको बाइक सामान्य कोरेपछि रिसाएका युवकले उनीमाथि कथित रुपमा कुटपिट गरेका हुन् । पुलिसले यसबारे जानकारी दिएको हो ।
पुलिसका अनुसार कोमल आफ्नी छोरीलाई ट्युशन छोड्न गएका थिए, त्यतिबेला नै बेला मल्लेश्वरममा यो घटना भएको हो । ती युवक नशामा भएको पनि आरोप लगाइएको छ ।
पुलिसका अनुसार कोमलको अनुहारमा केही चोट लागेको छ । उनलाई घटनापछि अस्पताल लगिएको र सामान्य उपचारपछि उनलाई घर लगिएको छ ।
ಮೃದು ಸ್ವಭಾವದ ತಮ್ಮ ಮಗಳನ್ನ ಟ್ಯೊಷನ್ ಬಿಡಲು ಹೋಗುವಾಗ ಟ್ರಾಫಿಕ್ ಸಮಸ್ಯೆಗೆ ಕುಡಿದ ಯುವಕ ತನ್ನ ಜೊತೆಯಿದ್ದ ಪ್ರೇಯಸಿ ಮೆಚ್ಚಿಸಲು ವೈಪರಿತ್ಯ ಹಲ್ಲೆ ಮಾಡಿದ್ದಾನೆ!ಪರವಾಗಿಲ್ಲಾ ಇಂಥವರ ಬುದ್ಧಿಕಲಿಸಲು ನಮ್ಮ ಅದ್ಭುತ ಆರಕ್ಷಕರಿದ್ದಾರೆ!ಅಣ್ಣನಾಗಿ ಗರುಡಗಂಭದಂತೆ ನಾನಿರುವೆ..ಇಂಥ ರೌಡಿಯಿಸಂ ಮಟ್ಟ ಹಾಕುವ!ಕ್ಷೇಮವಾಗಿದ್ದಾನೆ ತಮ್ಮ.ಧನ್ಯವಾದಗಳು pic.twitter.com/wspeeqaLIH
— ನವರಸನಾಯಕ ಜಗ್ಗೇಶ್ (@Jaggesh2) August 13, 2019
जानकारीका अनुसार जब अभिनेतामाथि कुटपिट भइरहेको थियो तब स्थानीयले घटनामाथि हस्तक्षेप गरे जसका कारण अप्रिय घटना हुन पाएन ।
जानकारीका अनुसार घटना मंगलबारको हो । सबै आरोपीलाई पक्राउ गरिसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
-
गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने महानगरको घोषणा
-
प्रतिनिधि सभा बैठक असार ३० गतेसम्मका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण